गण्डकी । नेवार समुदायमा यति बेला विभिन्न जात्रा र नाचको रौनक चलिरहेको छ । पोखरा, बागलुङलगायत नेवार बस्तीमा दैनिक जसो परम्परागत नाच प्रदर्शन भइरहेका छन् । घण्टाकर्ण पर्वदेखि नेवार समुदायमा सांस्कृतिक...