बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएको छ ।  रघुगङ्गा गाउँपालिका–२ माझखर्क, अन्नपूर्ण...