जितिया पर्व थारू र मैथिल महिलाको एक प्रमुख पर्व हो, जसले आमाको आफ्नो बच्चाप्रतिको गहिरो प्रेम र परिवारको महत्त्वलाई प्रतिविम्बित गर्छ । ‘जितिया’ मिथिलाको एक विशिष्ट उपवास पर्व हो ।...