लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे स्वदेश फर्किएका छन्। फर्किन अघि उनले सामाजिक सञ्जालमा कार्यालयको एक तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘बेलायत, अलविदा! तपाईंले देखाउनु भएको निःशर्त र...