संसदीय सुनुवाइ
संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूत घिमिरेका के–के छन् कार्ययोजना ? (पूर्णपाठसहित)
बिहीबार, २७ भदौ २०८१, १३ : ३६
काठमाडौँ । संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूत चन्द्र कुमार घिमिरेले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गरेका छन् । बिहीबार बसेको समितिको बैठकमा उनले आफ्नो कार्ययोजनामा देशको हितलाई सर्वोपरी राखी संयुक्त अधिराज्यसँगको नेपालको ऐतिहासिक सुसम्बन्ध, उक्त राष्ट्र सम्मुनत आर्थिक्, राजनैतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र सुदृढ शासकीय क्षमता र ती क्षमतासँग नेपाल र नेपालीको समुन्नतीका लागि पर्याप्त क्षमताहरु रहेको उल्लेख गर्दै त्यसका लागि आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
आफू राजदूत भएमा श्रम बजारको खोजी गर्ने, पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने, जलवायुसम्बन्धी मुद्दामा नेपालको पक्षमा पैरवी गर्नेलगायत उनको उनको कार्ययोजना छ ।
घिमिरेका कार्ययोजना यसप्रकार छन्ः


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण