काठमाडौँ । एक दशकभन्दा लामो समयदेखि मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदीमाथिको पुल अलपत्र छ । चौरजहारी–जगातीपुर सडकखण्डमा पर्ने यो पुल समयमै सम्पन्न नहुँदा स्थानीयले निकै सास्ती खेप्दै आएका...