मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

टाइटनको ब्रान्ड एम्बेसडर बनिन् मिस नेपाल केसी

काठमाडौँ । प्रख्यात ब्रान्ड टाइटनले आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा मिस नेपाल वर्ल्ड २०२४ आश्मा कुमारी केसीलाई चयन गरेको छ ।  आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा कम्पनीले केसीलाई एम्बेसडर नियुक्त गरेको जानकारी दिएको...