टाइटनको ब्रान्ड एम्बेसडर बनिन् मिस नेपाल केसी
आइतबार, २१ वैशाख २०८२, १४ : ५६
काठमाडौँ । प्रख्यात ब्रान्ड टाइटनले आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा मिस नेपाल वर्ल्ड २०२४ आश्मा कुमारी केसीलाई चयन गरेको छ ।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा कम्पनीले केसीलाई एम्बेसडर नियुक्त गरेको जानकारी दिएको हो ।
टाइटन विश्वको पाँचौँ ठुलो घडी निर्माता र भारतको अग्रणी ब्रान्ड हो । यसले नेपालमा विगत २० वर्षदेखि आफ्ना उत्पादन बिक्री गर्दै आएको छ ।
_u5uJSANCcl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण