कोलम्बो । विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा सुरक्षा नियन्त्रणमा लिइएका श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेलाई शनिबार सरकारी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ । कोलम्बो नेसनल हस्पिटलका उपमहानिर्देशक...