शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जम्मु–कश्मीरमा आतंकवादीसँग भारतीय सेनाको भिडन्तः ७ जवान घाइते

किश्तवाड, जम्मु–कश्मीर । जम्मू–कश्मीरको किश्तवाडमा आइतबार दिउँसो आतंककारीहरूसँगको भिडन्तमा भारतीय सेनाका ७ जना जवान घाइते भएका छन् । अधिकारीहरूका अनुसार ३ जना गम्भीर घाइते जवानलाई थप उपचारका लागि हवाई मार्गबाट...