शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

खानेपानीजन्य रोगबाट बच्न विभागको आग्रह

काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षा, बाढी पहिरो र डुबानका कारण पानीजन्य रोगको जोखिम उच्च भएकाले त्यसबाट बच्न आग्रह गरेको छ ।  सोमबार विभागले एक अनुरोध पत्र जारी...