आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

जेन–जी आन्दोलन : प्रतिगमनको खाल्डो कि यथास्थितिको गोलचक्कर ?

लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको पछिल्लो दशक जनघात र राष्ट्रघातको ऐजेरुले यति नराम्रोसँग जेलियो कि लोकतन्त्र दलतन्त्रमा फेरियो, दलतन्त्र गुटतन्त्रमा फेरियो र गुटतन्त्र परिवारतन्त्रमा फेरियो । संसदीय पार्टीका प्रमुखहरू दलपति हुँदै दलाधिपतिमा...