वासिङ्टन डीसी । चर्चित बेलायती ब्यान्ड कोल्डप्लेको एउटा कन्सर्टबाट विवाहेत्तर सम्बन्धको पोल खुलेका टेक कम्पनीका सिइओ एन्ड बायरनले कम्पनीबाट राजीनामा दिएका छन् । उक्त कन्सर्टमा बायरनले गितको तालमा आफ्नै कम्पनीकी...