काठमाडौँ । कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङ थालेको चितवन राइनोजले पहिलो पावर प्लेमै २ विकेट गुमाएको छ । डेविड मलान ६ बलमा मात्र ६ रन बनाएर आउट भए भने दीपक बोहोरा...