शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कात्तिकको झरीले कृषि क्षेत्रमा झण्डै तीन अर्बको क्षति, कोशीमा बढी असर

काठमाडौँ । गत कार्तिक १५ देखि १७ गतेसम्म देशका विभिन्न स्थानमा भएको भारी बेमौसमी वर्षाले मुलुकको कृषि क्षेत्रमा गम्भीर धक्का पुर्‍याएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । कृषि तथा पशुपन्छी विकास...