सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोका-कोलाको सबैभन्दा सानो ‘कान्छु प्याक’ बजारमा

कोका-कोलाले सबैभन्दा सानो र कान्छो उत्पादन ‘कान्छु बोतल’ नेपालमा ल्याएको छ । यो कान्छु बोतल जम्मा २५ रुपैयाँमा १७५ एमएलको आरजीबी–रिटर्नेबल ग्लास बोतल प्याकमा उपलब्ध छ । नेपाली भाषाको कोका–कोला लोगोसहित...