आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

शोभाले ल्याइन् ‘स्वास्नी कुट्ने पोई...’

काठमाडौं– तीजको अवसर पारेर गायिका शोभा केसीले महिला हिंसा विरुद्धको तीज गीत ‘स्वास्नी कुट्ने पोई...’ ल्याएकी छन् । दुर्गा साउदको शब्द÷सङ्गीत, राजेशकुमार श्रेष्ठको एरेञ्ज रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो...