बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पेटको बोसो घटाएर छरितो देखिन चाहनुहुन्छ ? यी ५ योगासन गर्नुहोस्

काठमाडौँ । व्यस्त जीवनशैली, अनियमित खानपान र लामो समयसम्म बसिरहने बानीका कारण आजकल पेटको बोसो बढ्नु एक साझा समस्या बनेको छ। बढेको पेटले शारीरिक सुन्दरता मात्र बिगार्दैन, स्वास्थ्यमा समेत विभिन्न...