शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टहरामा डोजर चलेपछि तीन दिनदेखि खुला आकाशमुनि सुतिरहेका नवराज

काठमाडौँ । शंखमूलको टहरामा डोजर चलेपछि २९ वर्षीय नवराज कार्की तीन दिनदेखि रुखमुनि रात काटिरहेका छन् । आइतबार मध्यान्ह उनी चाउचाउ खाएर भोक मेटाइरहेको अवस्थामा भेटिए । शुक्रबार टहरामा डोजर...