काठमाडौँ । सामाखुसीमा भेला भएका शाही युवा शक्ति नेपाल, एटीएफ तथा राजावादी समूहलाई प्रहरीले घेरा हालेर रोकेको छ । राजसंस्थाको पुनर्स्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरुले सामाखुसी र एकान्तकुनादेखि...