फोटोफिचर
सामाखुसीमा भेला भएका राजावादी समूहलाई प्रहरीले घेरा हालेर रोक्यो (तस्बिरहरू)
शनिबार, ०१ कात्तिक २०८२, १३ : ३४
सारांश
- प्रहरीले सामाखुसीमा भेला भएका राजावादी समूहलाई घेरा हालेर रोक्यो।
- उनीहरूले राजसंस्था पुनर्स्थापना र भ्रष्टाचार मुक्त समाजको माग गरेका थिए।
- समूहले सामाखुसीदेखि नारायणहिटीसम्म मोटरसाइकल र्यालीको योजना बनाएका थिए।
काठमाडौँ । सामाखुसीमा भेला भएका शाही युवा शक्ति नेपाल, एटीएफ तथा राजावादी समूहलाई प्रहरीले घेरा हालेर रोकेको छ ।
राजसंस्थाको पुनर्स्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरुले सामाखुसी र एकान्तकुनादेखि नारायणहिटी दरबारसम्म मोटरसाइकल र्याली गर्न लागेका थिए । उनीहरुलाई प्रहरीले घेरा हालेर रोकेको हाे ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
_Dx1nyqZjlU.jpg)
_lV7UzneEYs.jpg)
_j6Lq9obt0A.jpg)
_wZSeBsNQOu.jpg)
_0Z6DWfzODL.jpg)
_zvUdaCCOOC.jpg)
_ElGvZg2Bze.jpg)
_JM6PdKydeU.jpg)
_DG8bbS1RyW.jpg)
_sq5Bm9aBJ2.jpg)
_v2gVoDmtoj.jpg)
_2fiyF2A7dn.jpg)
_rqDIHnLUM9.jpg)
_OHU9j8DCpH.jpg)
_XotDUVaLOM.jpg)
_12NTQOcpll.jpg)
_adYepo776j.jpg)
_0oBUw41cE1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण