सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका ग्राहकलाई थाइल्याण्डको समितिभेज हस्पिटलमा विशेष छुट मिल्ने

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र थाइल्याण्डको समितिभेज हस्पिटल बीच बैंकका भिसा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई उपचार गराउँदा विभिन्न सेवा सुविधामा ५% छुट प्रदान गर्ने सम्झौता भएको छ...