कोलम्बो । जो रुट र कप्तान ह्यारी ब्रुकको विष्फोटक ब्याटिङको मद्दतले इंग्ल्याण्डले श्रीलङ्काविरुद्धको तेस्रो एकदिवसीय खेलमा ५३ रनको जित निकाल्दै तीन खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ। कोलम्बोस्थित...