बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बेथानचोकमा कोसेली घर स्थापना

काभ्रे । बेथानचोक गाउँपालिकामा कोसेली घर स्थापना गरिएको छ । गृहिणी महिलाको सशक्तीकरण गर्ने उद्देश्यका साथ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको सहकार्यमा उक्त कोसेली घरको स्थापना गरिएको...