नेपालको राजनीतिक यात्रामा हरेक पुस्ता आफूलाई परिवर्तनको अग्रदूत ठान्दै अघि बढ्यो, तर परिणाम सधैँ पुरानै संरचना, पुरानै चालचलन र पुरानै पात्रको पुनरावृत्तिमा सीमित रह्यो । २००७ सालको प्रजातान्त्रिक आन्दोलनले राणाशासनको...