वासिङ्टन डिसी । बिहीबार जब अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प ह्वाइट हाउसको पोडियममा उक्लिइन्, तब त्यहाँबाट यति ठूलो र अप्रत्याशित बयान आउला भनेर कसैले सोचेका थिएनन्। ठ्याक्कै एक हप्ताअघि मात्रै...