चार्ली कर्कको मृत्युबारे के भन्छिन् प्रथम महिला मेलानिया ट्रम्प ?
बिहीबार, २६ भदौ २०८२, ११ : ४७
सारांश
- अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले चार्ली कर्कको मृत्युमा दुःख व्यक्त गरिन्।
- चार्ली कर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारको नजिक थिए।
- बुधबार युटाको एक कलेजमा चार्ली कर्कको गोली हानी हत्या गरिएको थियो।
वासिङ्टन डीसी । अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले रिपब्लिकन पार्टीका उदारवादी कार्यकर्ता चार्ली कर्कको मृत्युमा प्रतिक्रिया जनाएकी छिन् । कर्कलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारको नजिक व्यक्ति मानिन्थ्यो ।
‘उनी (कर्क)का छोराछोरीहरू कहानीका साथमा हुर्कनेछन्, स्मृतिको साथ होइन, तस्वीरको साथमा हाँसोको सट्टामा मौनता हुनेछ, जहाँ उनीहरूका पिताको आजा गुन्जिरहनेछ ।’ एक पोस्टमा मेलनियाले लेखेकी छिन् । बुधबार युटाको एक कलेजमा कर्कको गोली हानी हत्या गरिएको थियो ।
यसपछि, राष्ट्रपति ट्रम्पले चार्लीले लाखौं अमेरिकीलाई प्रेरित गरेको अनि आजको राती उनलाई चिन्ने र माया गर्ने सबै स्तब्ध र डरमा भएको बताएका थिए ।
चार्ली एक सच्चा देशभक्त भएको अनि उनले जसले खुला बहस र आफ्नो देश अमेरिकाको लागि आफ्नो जीवन समर्पित गरेको पनि ट्रम्पले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण