शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिजनको पहिलो मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना सिजनको पहिलो मैत्रीपूर्ण खेलमा विजयी भएको छ । आइतबार भएको खेलमा बार्सिलोनाले भिसेल कोबेलाई ३–१ गोल अन्तरले हराएको हो ।  जापानको मिसाकी पार्क स्टेडियममा बार्सिलोनालाई जित...