पोखरा । पोखरा विश्वविद्यालय २९ औँ वर्षमा प्रवेश गरेका अवसरमा विश्वविद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवाबाट सम्मानित गरिएको छ । विश्वविद्यालयले रजिष्ट्रार सह–प्राडा अजय थापा, सह–प्रशासक...