बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ जनादेशले पहिचानको आन्दोलनलाई कस्तो प्रभाव पार्ला ?

विराटनगर । प्रदेशको नाम कोशी नामकरण गरेपछि चर्किएको पूर्वको पहिचानको आन्दोलन नयाँ जनादेशपछि अन्योलमा फसेको छ । यद्यपि पहिचानको आन्दोलन समाप्त भने नभएको अभियानकर्मी बताउँछन् । कोशी प्रदेशका पहिचानवादी नेताहरू अब...