मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

फिफा विश्वकप क्वालीफायर: बेल्जियमसँग स्तब्ध बन्याे वेल्स

काठमाडौँ। फिफा विश्वकप २०२६ को क्वालीफायर बेल्जियमसँग वेल्स ३ः४  गोलको अन्तरले पराजित भएको छ।  मंगलबार किङ बाउडोइन रङ्गशालामा सम्पन्न रोमाञ्चक खेलमा ३ शून्यले पछि परेको वेल्सले खेलमा फर्कने प्रयासका बाबजुद...