वेल्सको उत्कृष्ट पुनरागमन, आइसल्याण्डको पोष्टमा ४ गोल
बुधबार, ०५ मङ्सिर २०८१, ०४ : ४०
एजेन्सी । आइसल्याण्डविरुद्ध शानदार प्रदर्शनसाथ पुनरागमन गरेको वेल्सले सुरक्षित बढुवा (प्रोमोशन प्लेअफ)को सम्भावना बढाएको छ । युईएफए नेसन्स लिग अन्तर्गत घरेलु मैदानमा मंगलबार राती भएको खेलमा वेल्सले पाहुना टोली आइसल्याण्डविरुद्ध गोल वर्षा गरेको थियो ।
आइसल्याण्डलाई ४-१ ले हराएसँगै वेल्सले बढुवा प्लेअफ सुरक्षित गरेको छ । वेल्स १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । एक गोल फर्काएको आइसल्याण्डले रेलिगेशन प्लेअफ जोगाएको छ ।
वेल्सलाई जिताउन अंग्रपंक्तिका लियाम कलन एक्लैले दुई गोल गरे । पहिलो आधी (हाफ)अघि उनले गरेका दुबै गोल असिस्ट गोल थिए । दोस्रो आधी (हाफ)पछि जोनसन र जेम्सले एक-एक गोल गरे । आइसल्याण्डका लागि गुडजोनसनले खेलको ७ औं मिनेट मै गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण