शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

एमालेको घोषणापत्र आर्थिक ‘इकोसिस्टम’ को रूपमा डिजाइन गरिएको छ : प्रा.डा. शिवराज अधिकारी

काठमाडौँ । योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले नेकपा (एमाले) को चुनावी घोषणापत्रलाई केवल राजनीतिक दस्तावेज मात्र नभई एउटा पूर्ण 'आर्थिक इकोसिस्टम' को रूपमा व्याख्या गरेका छन्। एमालेको घोषणापत्रमा समेटिएका २५ बुँदाहरू...