काठमाडौँ । 'अपाङ्गता समावेशी समाजको प्रतिबद्धता सामाजिक उन्नतिको संवर्द्धन'को नारा सहित अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस आज देश विदेशमा मनाइएको छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ। नेपाल...