फोटो फिचर
अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी (तस्बिरहरु)
बुधबार, १७ मङ्सिर २०८२, १० : ०३
सारांश
- अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस 'अपाङ्गता समावेशी समाजको प्रतिबद्धता सामाजिक उन्नतिको संवर्द्धन' नाराका साथ मनाइयो।
- काठमाडौँमा प्रभातफेरीको आयोजना गरियो, जसमा विभिन्न संघसंस्था र सरोकारवालाहरूको उत्साहजनक सहभागिता रह्यो।
- प्रभातफेरी खुल्लामञ्चबाट सुरु भई भृकुटीमण्डपमा सभामा परिणत भएको थियो।
काठमाडौँ । 'अपाङ्गता समावेशी समाजको प्रतिबद्धता सामाजिक उन्नतिको संवर्द्धन'को नारा सहित अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस आज देश विदेशमा मनाइएको छ ।
यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ। नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा आयोजित प्रभातफेरीमा विभिन्न संघ–संस्था, अपाङ्गता क्षेत्रका प्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायको उत्साहजनक सहभागिता रहेको छ।
_BSqG3srANB.jpg)
प्रभातफेरी खुल्लामञ्च बाट सुरु गरी भृकुटीमण्डपमा सभामा परिणत भएको छ।
_bIiqs3SUCX.jpg)
_hJZJ7LaCdE.jpg)
_8GauhMLmWu.jpg)
_rcsbt9SeYf.jpg)
_0ECnU87MkB.jpg)
_aXNmxiExZt.jpg)
_1lJmUD9oGv.jpg)
_gEeZHFJQfl.jpg)
_x9lw8YTT4q.jpg)
_ukIAUUXquJ.jpg)
_RUTCqpIgpe.jpg)
_AqqOOQgjfm.jpg)
_IunudRtLiR.jpg)
_PHCFiUMea6.jpg)
_fp15syJGFv.jpg)
_FOiAxohC9K.jpg)
_jiChl7qu68.jpg)
_AxA35SfZ8r.jpg)
_QoCDOYn58h.jpg)
_3sl5akH1b2.jpg)
_pAVNFVEk7c.jpg)
_EZPRQpr1pu.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण