शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महँगो डिजेलबिच पनि मधेसमा हराउँदै छ दाइँ परम्परा

जनकपुरधाम । बिहानको सुनसान खेत, जहाँ पहिले गोरुहरू घाँटीमा बाधिएको घण्टीको आवाज र किसानहरूको चहलपहलले जीवन्त हुन्थ्यो, अहिले त्यहाँ थ्रेसर मेसिनको कर्कश आवाजले ठाउँ लिएको छ । समयसँगै कृषिमा भित्रिएको आधुनिक...