बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भैँसीको मासु बेच्ने नेपालको तयारीबिच अप्ठ्यारोमा पार्ने चीनको एउटा सर्त

काठमाडौँ । मासु निर्यातको तयारी गरिरहेको नेपाललाई चीनको एउटा सर्तले गाह्रो बनाउने भएको छ । भारतबाट भैँसी ल्याएर नेपालमा प्रशोधन गरेर निर्यात गरिए त्यो मासु लिन नसकिने चीनले सर्त राखेको कृषि...