बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मेलम्चीको मुहानमा बाढी पस्याे, पानी आपूर्ति बन्द

काठमाडौँ  । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको...