काठमाडौँ । नेकपा माओवादी केन्द्रको जनयुद्धको आधार क्षेत्र रोल्पाको थवाङमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू जनवादी प्रगतिशील गायक जीवन शर्माको गीतमा छमछमी नाचेका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको क्रममा...