बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राजीनामा दिएको ४२ दिनपछि धनखडले छाडे उपराष्ट्रपति आवास

काठमाडौँ । भारतका पूर्वउपराष्ट्रपति जगदीप धनखड अब दक्षिणी दिल्लीको छतरपुर क्षेत्रमा रहेको इन्डियन नेशनल लोकदल (आईएनएलडी) प्रमुख अभय चौटालाको फार्म हाउसमा बस्ने भएका छन् ।  उपराष्ट्रपति पदबाट राजीनामा दिएको ४२ दिनपछि...