सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

विद्यार्थी प्रतिनिधिको उपस्थितिबिनै त्रिवि सभा बस्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) भोलि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सिनेटबाट आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम रहेको छ ।  विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री...