काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाइएको भन्दै सरकारको आलोचना गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सम्पत्ति शुद्धीकरण लगायतका...