काठमाडौँ । काठमाडौँको रानीपोखरीमा सुरक्षा निकायहरूले संयुक्त मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास गरेका छन् । सशस्त्र प्रहरी बल नम्बर–१८ बाघभैरव गणले काठमाडौँ महानगरपालिका–२७ स्थित रानीपोखरीमा सिमुलेशन अभ्यासको आयोजना गरेको हो । शुक्रबार...