रानीपोखरीको मन्दिरमा राखियो गजुर, तस्विरमा हेर्नुहोस्
बिहीबार, १५ असोज २०७७, ११ : १७
२०७२ सालको विनाशकारी भूकम्पमा परी क्षति पुगेको रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । लामो समय पुनर्निर्माणबारे विवादका कारण रोकिएको काम पछिल्लो समय धमाधम अघि बढेको हो ।
केही दिनअघि मात्र रानीपोखरीमा पानी भरिएको थियो । बिहीबार रानीपोखरीमा रहेको मन्दिरको शीरमा गजुर स्थापना गरिएको छ । गजुर स्थापनाअघि धार्मिक विधिअनुसार पूजा गरी गजुरलाई स्थापना गरिएको हो ।
हेरौँ केही तस्विरहरु :











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण