बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि ८१ कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएको भन्दै बैंकसहित ८१ कम्पनीको सेयर कारोबार रोकेको छ । आजदेखि नै ती कम्पनीको सेयर काराबोर रोक्का भएको एक्सचेन्जले बताएको छ...