बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पले सिरियामाथिको अमेरिकी प्रतिबन्ध अन्त्य गर्ने

काठमाडौँ । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको अमेरिकी प्रतिबन्ध हटाउने कार्यकारी आदेशमा छिट्टै हस्ताक्षर गर्ने तयारी गरेका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारहरूसँग कुरा गर्दै यस्तो जनकारी...