अमेरिका
ट्रम्पले सिरियामाथिको अमेरिकी प्रतिबन्ध अन्त्य गर्ने
सोमबार, १६ असार २०८२, २३ : ५२
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथिको प्रतिबन्ध हटाउन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरेका छन्।
- ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पको निर्णयबारे जानकारी दिएकी हुन्।
- ट्रम्पले सिरियाको पुनर्निर्माणमा सहयोग पुर्याउन प्रतिबन्ध हटाउने निर्णय लिएका हुन्।
काठमाडौँ । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको अमेरिकी प्रतिबन्ध हटाउने कार्यकारी आदेशमा छिट्टै हस्ताक्षर गर्ने तयारी गरेका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारहरूसँग कुरा गर्दै यस्तो जनकारी दिएकी हुन्।
उनका अनुसार ट्रम्पले सिरियाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रतिबन्ध हटाउने निर्णय गरेका हुन्। यसअघि मे महिनामा ट्रम्पले सिरियामाथिका कडा आर्थिक प्रतिबन्धहरू खुकुलो बनाउने घोषणा गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण