पोखरा । पोखराको संघर्षशील सहकारीबाट ठगिएका पीडित बचतकर्ताहरूलाई उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले अपिल गरेको छ । सोमबार एक सूचना जारी गरी रकम अपचलनमा परेका पीडितहरूले प्रमाणसहित प्रहरीमा उजुरी...