शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्तरजातीय विवाह गरेपछि हिरासतमा पुगेका श्रीकृष्णको मृत्यु : घटनाको निष्पक्ष छानबिन गर्न मोर्चाको माग

काठमाडौँ । सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुमिडाँडा घर भई ललितपुरको इमाडोल बस्ने २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा भएको मृत्युले गम्भीर प्रश्न उब्जाएको छ। गत वैशाख ७ गते इलाका प्रहरी कार्यालय...