आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

ऐतिहासिक पर्सागढीमा दुई सय एघारौँ विजय उत्सव मनाइयो

पर्सा । ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थल पर्सागढीमा २११औँ विजय उत्सव मनाइएको छ । पर्सागढी नगरपालिका कार्यालयदेखि पर्सागढीसम्म झाँकीसहितको पदयात्रा गरेर शनिबार यहाँ विजय उत्सव...